“बाबुरामजीको पार्टीसँग तालमेल हुदैन” : प्रचण्ड
<p><b>असोज ४, काठमाडौँ।</b> माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री प्रचण्डले बुधवार गोरखा सदरमुकाममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नयाँ शक्ति पार्टीसँग कुनै हालतमा तालमेल हुन नसक्ने बताएका छन् ।<br></p><p>निर्वाचनको तयारीका लागि...