बागलुङमा सुरु भयो बीस प्रजातिका जडीबुटीको कारोबार
<p><b>भदौ २९, बागलुङ।</b> जिल्लाबाट आर्थिक वर्ष २०७३/७४ मा बीस प्रजातिका जडीबुटीको कारोबार भएको छ । <br></p><p>साधारण च्याउ, सतुवा, वन लसुन, चिराइतो, नागबेली, पाखनवेद, अतिसलगायत जडीबुटीको कारोबार भएको हो । पच्चीस हजार...