हुर्जाको अधिवेशनको तयारी पुरा, विभिन्न व्यक्ति तथा संस्था सम्मानित हुने
<p style="margin-bottom: 1em; color: rgb(128, 128, 128); font-family: "Open Sans", sans-serif; font-size: 14px;">पोखरा–१२, भाद्र । मानवअधिकार पत्रकार संघ(हुर्जा) पश्चिमाञ्चलले आफ्नो सातौँ साधारण सभा तथा तेश्रो अधिवेशनको तयारी पुरा गरेको जनाएको छ ।...