दशैंका लागि अग्रिम बुकिङ खुल्दै, २० किलोबढी सामान बोक्न नपाउने
<p><img src="http://sajhasabal.com/uploads/posts/21d901130cb3aae04f9e402760f78f541504262169.jpg" style="width: 800px;"><b><br></b></p><p><b>भदौ १६, काठमाडौं ।</b> सरकारले दशैंका काठमाडौंबाट देशका विभिन्न जिल्ला जाने सर्वसाधारणका लागि भदौ २२ गतेदेखि अग्रिम टिकट बुकिङ खोल्ने निर्णय गरेको छ ।<br></p><p>शुक्रबार यातायात व्यवस्था विभागमा...