भ्रष्टाचारीको राजनीतिक भविष्य समाप्त: कस्ता व्यक्तिले उम्मेदवार बन्न पाउँदैनन् ?
<p><b>भदौ २०, काठमाडौं ।</b> भ्रष्टाचारीले समेत सजाय भुक्तान गरेको तीन वर्षपछि चुनावमा उठ्न पाउने व्यवस्थासहित कांग्रेसका १९ सांसदले राखेको संशोधन प्रस्ताव अन्तिम समयमा फिर्ता भएको छ ।<br></p><p>सोमबार बिहान बसेको राज्यव्यवस्था...