हाट नलागेपछि रित्तै घरहरु
<p>भदौ ८,मुगु । उत्तरी तिब्बती नाका नाग्चेलाग्नादेखि पर चिनियाँ क्षेत्र ह्याजिमारमा खाद्यान्न, लत्ताकपडा लगायतका दैनिक उपभोग्य सामान खरिद गर्न गएका सो क्षेत्रका बासिन्दा यस वर्ष रित्तै घर फर्केका छन् । <br></p><p>सदियौंदेखि...