<p><b>साउन १५, पोखरा ।</b> पोखरा लेखनाथ महानगरपालिका–२६ सेदीबगर नजिकबाट जीप फेवातालमा खस्दा एक जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।<br></p><p>पर्यटकीय स्थल पामेबाट पोखरा फर्कंने क्रममा गयराति...