घुस लिएको अभियोगमा वडा सचिव पक्राउ
<p><b>असार २८, पर्सा ।</b> सेवाग्राहीसँग घुस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पर्साको बहुदरामाइ गाउँपालिका वडा नं ६ का वडा सचिव दीपक खनाललाई आज पक्राउ गरेको छ । <br></p><p>आयोग क्षेत्रीय...