आधुनिक सिमी खेतीले राम्रै फल पाएकोमा किसान खुसी
<p><img src="http://sajhasabal.com/uploads/posts/1fe58bac2a8dfc5c5bcd5f714a32b2891500893838.jpg" style="width: 800px;"><b><br></b></p><p><b>नन्द बहादुर रोकाया/साउन ९, मुगु । </b>जिल्लाको छायाँनाथ रारा नगरपालीका वडा नं ११ का किसान यतिबेला खुसी देखिएका छन । </p><p>बिगतमा गर्ने सिमी खेतीले खासै फल प्राप्त गर्न...