सल्यानमा गाडिको ठक्करबाट ९ बर्षीय बालकको मृत्यु, यातायात बन्द
<p><b>असार २, सल्यान ।</b> सल्यानमा गाडिको ठक्करबाट एक बालकको मृत्यु भएको छ । <br></p><p>ढोरचौर गाउपालिका १ मोख्लामा भे १ च १५४१ नं को गाडिले ठक्कर दिदा बालकको घटनास्थलमा नै ज्यान गएको...