जिप दुर्घटनामा एक महिलाको मृत्यु
<p><b>बैशाख ११, सोलुखुम्बु । </b>दूधकौसिका गाउँपालिका–८ देउसामा आज बिहान बोलेरो जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने आठजना घाइते भएका छन् । <br></p><p>सोताङ गाउँपालिका–५ मसेदा निवासी ३० वर्षीया विष्णुमाया बस्नेतको...