प्रकाण्डको गृहनगरमा नेपाल कम्युनिष्ट पार्टीद्वारा मतपेटीका कब्जा
<p><img src="http://sajhasabal.com/uploads/posts/37a5b1ca3356e7cd3fd0a24d6629497b1494775767.jpg" style="width: 940px;"><b><br></b></p><p><b>दलसिंह गिरी/बैशाख ३१, कालिकोट ।</b> नेपाल कम्युनिष्ट पार्टीका प्रबक्ता एवं सचिवालय सदस्य खड्क बहादुर विश्वकर्मा (प्रकाण्ड)को गृहनगर कालिकोटको मालकोटमा रहेको सेरापाटा मतदान केन्द्रमा नेकपाले मतपेटीका कब्जा गरेका...