तेह्रथुममा युवालाई स्वदेशमै आत्मनिर्भर बनाउन तरकारी खेती तालिम
<p>प्रकाश धौलाकोटी | बैशाख १०, तेह्रथुम | जिल्ला युवा समितिको कार्यालयले युवाहरुलाई स्वदेशमै रोजगार र आत्मनिर्भर बनाउन तरकारी खेती प्रविधि सम्बन्धी तालिम प्रदान गरेको छ ।<br></p><p>म्याङलुङ्ग नगरपालिका–९ स्थित हलिमेलामा बेरोजगार...