तनहुँको बन्दीपुर गाउँपालिकामा माओवादी केन्द्र विजयी
<p>जेठ २, तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिकामा नेकपा माओवादी केन्द्रले बिजय हासिल गरेको छ । <br></p><p>बन्दिपुरको अध्यक्षमा माओवादी केन्द्रका पूर्णसिंह थापाले २४४२ मतका साथ बिजयी हुँदा निकटतम प्रतिद्धन्द्धी कांग्रेसका उम्मेदवारले २१९६...