बैतडीमा विद्यालय जान दैनिक चारघन्टा हिँड्नुपर्ने बाध्यता
<p><b>फागुन ४, बैतडी । </b>जिल्लाको मध्य क्षेत्रमा रहेको श्रीकोट गाविसका विद्यार्थी दैनिक ४ घन्टा हिँडेर पढ्नका लागि विद्यालय जान बाध्य भएका छन् । <br></p><p>श्रीकोट गाविसकै दुर्गम वडा भनेर चिनिने ९ नम्बर...