निर्वाचनको जिम्मेवारी लिन आयोग सक्षम हुनुपर्छ: राष्ट्रपति
<p><img src="http://sajhasabal.com/uploads/contents/thumbs/62536d7d262b0f796aee1e938e65213a1477641161.jpg" style="float: left;"><b>फागुन ७, काठमाडौँ ।</b> राष्ट्रपति विद्यादेवी भण्डारीले आवधिक निर्वाचनको विशेष जिम्मेवारी लिन निर्वाचन आयोग सक्षम हुनुपर्ने बताउनुभएको छ । <br></p><p>पहिलो निर्वाचन दिवसका अवसरमा आज आयोगले यहाँ आयोजना गरेको...