भक्तपुरमा बिधुत चोरी गरेर ७३ घरमा खानेपानी वितरण गर्दै आएको सामुहिक गिरोह पक्राउ
<p><img src="http://sajhasabal.com/uploads/contents/thumbs/cdfdd88e050335bf35bfdde68509cb1b1487039648.jpeg" style="float: left;"><b>फागुन ३, भक्तपुर ।</b> सामुहिक रुपमा विद्युत् चोरी गरेर ७३ घरमा खानेपानी वितरण गर्दै आएका गिरोहलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । <br></p><p>नेपाल विद्युत् प्राधिकरण भक्तपुर वितरण शाखाले...