रुकुममा पुथा र उत्तरगङ्गा गाउँपालिका जोडिएकोमा विरोध
<p><b>माघ १८, रुकुम । </b>स्थानीय तह पुनःसंरचना सहयोग समिति र जिल्लामा रहेका राजनीतिक दलको सहमतिअनुसार बनाएका गाउँपालिका काटिएको भन्दै पूर्वी रुकुमका तीन गाविसका स्थानीय आन्दोलित भएका छन् । <br></p><p>प्राविधिक सहयोग समिति...