नवलपरासीको दाउन्नेमा डिप ट्युबेल सुबिधा, किसानहरु हर्षित
<p><img src="http://sajhasabal.com/uploads/posts/01569ef020f4bbcdb687a347ea71a0e51483412113.jpg" style="width: 702px; float: left;">मोहम्मद ईजहार शेष | पुस १९, परासी । नवलपरासीको दाउन्ने देवि गाविस वडा नम्वर २ सूर्यनगरमा डिप ट्युबेलको सुबिधा भएपछि त्याँहाका किसानहरु हर्षित भएका छन्...