ओखलढुंगामा बुबाको क्रियापुत्री छोरी आफैँ बसिन्
<p><img src="http://sajhasabal.com/uploads/posts/dbac4bbadf7bd9a647c2562aaeea52af1480912496.jpg" style="width: 705px; height: 940.306px;"><b><br></b></p><p><b>पूर्णप्रसाद न्यौपाने / मङ्सिर २०, ओखलढुंगा ।</b> छोराले मात्रै बुबा आमाको काजकिरीया गर्ने नेपाली चलनलाई ओखलढुंगाको तलुवा १ की इन्दिरा कटवालले चुनौती दिएकी छन् ।...