डडेल्धुराको कोटेली गावीसमा स्थानीय श्रोत –साधनमा महिलाहरुको पहुच बिषयक एक दिने तालीम
<p>मदन ताम्राकार /१६ मंसिर कोटेली डडेल्धुरा । डडेल्धुराको कोटेली गावीसमा बिहिबार स्थानीय श्रोत–साधनमा महिलाहरुको पहुँच सम्बन्धी १ दिने अन्र्तक्रियात्मक कार्यक्रम गरिएको छ । महिला माथी हुने हिंसा न्युनीकरण गर्ने उद्धेश्यले...