<p><b>मंसिर १४, नेपालगन्ज ।</b> नगर विकास कोष र जर्मन सरकारको सहयोगमा नेपालगन्ज उपमहानगरपालिका कार्यालयको नवनिर्मित भवन आजदेखि सञ्चालनमा आएको छ । <br></p><p>करिब रु तीन करोड १२ लाखको लागतमा निर्माण भएको २५...