डडेल्धुरामा शारिरिक अपाङ्गता भएका २० प्रतिशतको मात्रै सेवामा पहुँच
<p style="text-align: justify; ">डडेल्धुरा कर्तिक १२ । डडेल्धुरा जिल्लाका दुई हजार ८५ बढी शारिरिक अपाङ्गता भएकाहरु मध्ये सेवामा पहुँच २० प्रतिशत व्यक्तिहरुको मात्रै रहेको पाइएको छ । सन २०१३ को तथ्याङ्क...