पाँचथरमा स्थानिय तहको खाका आयोगमा पठाएपनि झनै असन्तुष्टि थपिँदै
<p><b>जितेन्द्र भण्डारी/कात्तिक २२, पाँचथर ।</b> पाँचथरमा राजनितीक दल र स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समिति प्राविधिक समितीले २ वटा खाकाहरु आयोग समक्ष पठाएपनि असन्तुष्टि वढ्ने क्रम झनै थपिएको छ ।<br></p><p> गाउँमै...