शिक्षक राईको परिवारलाई पाँच लाख प्रदान
<p><b>कात्तिक १९, खोटाङ । </b>शिक्षक दीपक राई स्मृति सहयोग समितिद्वारा उनका दुई छोरीको शिक्षादीक्षाका लागि सङ्कलित पाँच लाख रुपैयाँ रकम प्रदान गरिएको छ । <br></p><p>राईले अध्यापन गरेको चम्पावती उच्च माविमा बिहीबार...