मोटरसाइकल ट्रकसँग ठोक्किँदा एकको मृत्यु
<p><span style="line-height: 1.42857;"><b>भदौ ३०, लहान ।</b> पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको धनगढीमा आज बिहान ट्रकसँग मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।</span><br></p><p>पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स ६ प ७३६८ नम्बरको मोटरसाइकल...