गजल-पग्लिएको साबुनको गाज जस्तै बनेको छु

-भुमिराज शर्मा

शीरबाट खसेको त्यो ताज जस्तै बनेको छु ।
पग्लिएको साबुनको गाज जस्तै बनेको छु ।।

खै कसरी चुम्न सक्छु अब मैले गन्तब्यलाई...