बग्दादमा बम आक्रमण ७ को मृत्यु, २५ घाइते
<p><img src="http://sajhasabal.com/uploads/posts/dd256929147249895594c4b1c990181f1474975912.jpg" style="width: 640px; float: left;"><b>असोज ११, बग्दाद ।</b> पूर्वी बग्दादको सिया मुसलमान इलाकालाई लक्ष्यगरी मङ्गलबार सडककिनारमा राखिएको बम र आत्मघाती बम हमलामा परी कम्तीमा सात व्यक्तिको मृुत्यु भएको छ...