चिराइतो खेतीमा रोग लागेपछि किसान चिन्तित
<p><img src="http://sajhasabal.com/uploads/posts/f324f9f57feef19e0780468d1837be551474869519.jpg" style="width: 640px; float: left;"><b>असोज १०, भोजपुर ।</b> गत वर्षको तुलनामा यस वर्ष चिराइतोले बजार भाउ पाए पनि बालीमा रोग लागेपछि भोजपुरका किसान चिन्तित बनेका छन् । <br></p><p>माथिल्लो भेगका किसानका...