संसदिय चुनाव भन्दा पनि विद्यालयको चुनावमा बढि प्रतिस्पर्धा
<p><b>दान बहादुर बुढा/असोज १२, मुगु ।</b> जिल्ला भरका विद्यालयहरुमा भईरहेको विद्याललय व्यवस्थापन समितिको गठन प्रक्रिया संसदिय निर्वाचन भन्दा कडा प्रतिस्पर्धा र जोखिम देखिन थालेको छ ।<br></p><p> विद्यालय व्यवस्थापन समितिको गठन गर्दा...