बालकृष्ण वाग्ले भन्छन् “मेरी बुढीको रिसै तगडा”…. (भिडियो हेर्नुहोस्)

बिनोद ढुंगाना | साउन २४, पोखरा ।

“बोल्नै हुन्न पाखुरी सुर्काउछे

माइत जान्छु भनेर घुर्काउछे

मेरी बुढीको रिसै तगडा

शंकै शंकाले लंका जलायो, कुरा नबुझेसि कस्को के लायो

गर्दिन म भन्दानि...