<p><b>भदौ ६, काठमाडौं । </b>नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीमा अरू पाँच माओवादी घटक धुव्रीकृत भएका छन् । आइतबार राजधानीमा एक कार्यक्रम गर्दै ती घटकले विप्लव माओवादीमै आफूहरु ध्रुवीकृत भएको...