परिवार नियोजन संघमा ब्रह्मलुट, दाता आगो, सहयोग गुम्ने खतरा
<p><img src="http://sajhasabal.com/uploads/posts/b9d1107c4c422910f76ec86dbe4095f51472777833.jpg" style="width: 367px; float: left;"><span style="line-height: 1.42857;">भदौ १७, काठमाडौं | नेपाल परिवार नियोजन संघमा भएको व्यापक अनियमितताका कारण संघको अस्तित्व नै संकटमा पर्ने खतरा बढेको छ। संघको नेतृत्वले दातृ...