संचारमाध्यमको विकाससँगै ब्यवस्थीत र मयार्दित हुनुपर्नेमा जोड
नेपालको संचारमाध्यम र पत्रकारीताको विकास जसरी तिब्रगतिमा भैरहेको छ त्यसरीनै ब्यवस्थीत र मर्यादित हुनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । राष्ट्रिय पत्रकारीता दिवसको अवसरमा शुक्रवार पर्वत सदरमुकाम कुश्मामा आयोजीत पत्रकारीताको विकास,...