सन्तोषकुमार गुप्ता, चैत १९, दाङ । दाङमा चारवटा नगरपालिका थपिने भएका छन् । जिल्लाका क्षेत्रनम्वर १, २, ४ र ५ मा एक–एकवटा नगरपालिका थपिने भएका हुन् । चारवटा नगरपालिका रहेको दाङमा...