थोरै यात्रु वोकेर सडक जाम गर्ने सवारीलाई
निरुत्साहीतगर्ने निति आउँछः प्रजिअ मैनाली
माघ १८, पोखरा । कास्कीका प्रमुख जिल्ला अधिकारी हरी प्रसाद मैनालीले थोरै यात्रु वोकेर सडक जाम गर्न सहयोग पु¥याउने साना सवारी र वातावरण प्रदुसीत हुने खालका पुराना गाडीलाई निरुत्साहीत गर्दै...