समाचार प्रभाब : भद्रकुमारीको घर बन्ने भयो
<p style="text-align: justify;"><strong>प्रकाश धौलाकोटी, माघ ३, तेह्रथुम । </strong>भुकम्पले घर क्षतिग्रस्त भएपछि गोठमा बस्दै आएकी तेह्रथुम हमरजुङकी भद्रकुमारी तोलाङ्गीको घर निर्माणकालागि सहयोग प्राप्त हुन थालेको छ ।</p> <p style="text-align: justify;"> हमरजुङ्ग–४...