सन्तोषकुमार गुप्ता, भालुवाङ २३ पुस । देउखुरीको उच्च मावि मौरीघाटले शुक्रबार एक कार्यक्रमको आयोजना गरी शुक्रबार आफ्नो ५४ र्आैँ बार्षिक उत्सव मनाउने भएको छ । वि.सं २०१८ सालमा स्थापना भएको...