रोल्पा लिङदुङमा हुने सांस्कृतीक मेलामा एक दर्जन बढि कलाकारहरुले प्रस्तुती राख्ने
शँकर के सी, असोज ७, रोल्पा / रोल्पाको लिङदुङमा हुने दशैविशेष वृहत सांस्कृतीक मेलामा एक दर्जन बढि कलाकारहरुले आफ्नो प्रस्तुती राख्ने भएका छन् । सयपत्री युवा क्लव बुढागाउँ ३ को आयोजना...