पर्वतको शालिग्राममा भलिबल प्रतियोगिता सँगै बृहत साँस्कृतिक महोत्सव हुने
कात्तिक ८, पर्बत । पर्वतको सुदुर दक्षिणमा पर्ने शालिग्राम गाविस देउरालीमा यहि कार्तिक ११ देखी १८ सम्म गाँउ स्तरीय पुरुष भलिबल प्रतियोगिता संगै साँस्कृतिक महोत्सव हुने भएको छ । पर्वतको...