सोच्दैछु फेरी अर्को नयाँ विहान कहिले हुन्छ । अनि हर समस्याको समाधान कहिले हुन्छ ? मुक भएरै मन्दिरका ढुङ्गाहरु पुजिएका भए । भन बगरमा मुर्दाको सम्मान कहिले हुन्छ ?? खुशी...