<p><b>भदौ १७, काठमाडौँ ।</b> जुम्लाको पातारासी गाउँपालिका वडा नं ४ स्थित लुमको काठेपुलबाट खसेर बेपत्ता भएका हरिकृष्ण बुढाको शव भेटिएको छ। २८ वर्षीय बुढाको शव गत बुधबार पुलबाट खसेर बेपत्ता...