२३ दिन लगाएर काठमाडौँ आएका मिटरब्याज पीडितलाई सरकारले ढोका बन्द नगरोस् : रवि लामिछाने
<p><b>फागुन १०, काठमाडौँ | </b>राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता रवि लामिछानेले २३ दिन लगाएर आएका काठमाडौँ आएका मिटरब्याजीलाई वार्ताको ढोका बन्द नगर्न सरकारलाई आग्रह गरेका छन् । बिहीबार प्रतिनिधि...