रविले जमानतमा बाहिर बसेर मुद्दा फेस गर्न पाउनुपर्छ: डा. बाबुराम भट्टराई
काठमाडौँ | नेसपा नयाँ शक्तिका अध्यक्ष डा. बाबुराम भट्टराईले रास्वपा सभापति रवि लामिछानेलाई भेटेका छन्। लुम्बिनी प्रदेश स्तरीय २ दिने विस्तारित बैठकमा भाग लिन जाने क्रममा भैरहवा कारागार पुगेर भेट...