सन्दीपको पेसी आज पनि उनकै कानुन व्यवसायीबाट स्थगित
<p><b>पुस २१, काठमाडौँ | </b>नेपाली क्रिकेट टिमका पूर्वक्याप्टेन सन्दीप लामिछानेको उच्च अदालत पाटनमा रहेको पुनरावेदनको पेसी स्थगीत भएको छ। लामिछानेका कानुन व्यवसायीबाट नै पेसी स्थगित गरिएको हो ।<br></p><p>लामिछानेलाई जबरजस्ती करणी...