कर्नालीमै पहिलो पटक पशुसेवामा यान्त्रिकरण
दलसिंह गिरी/पुस २१, कालिकोट । पशु स्वास्थ्य सेवामा प्रभावकारीता दिन बढ्दो यान्त्रिक प्रविधिको प्रयोगका लागि कर्नाली अञ्चलमै पहिलो पटक यान्त्रिक उपकरण प्रयोगमा ल्याएको जिल्ला पशु सेवा कार्यालय कालिकोटले जनाएको छ...