म्यानपावर कम्पनीलाई मन्त्री विष्टका दुई विकल्प :धरौटी रकम तिर्ने कि मर्जरमा जाने
मनोज पराजुली,१४ जेठ, काठमाडौं । श्रम तथा रोजगार मन्त्री गोकर्ण बिष्टले मन्त्री बनेपछि पहिलोपटक म्यानपावर व्यवसायीहरुलाई मन्त्रालयमै बोलाएर बैदेशिक रोजगारको अवस्थाबारे छलफल गरेका छन् । पछिल्लो समय मन्त्रि विष्टले म्यानपावर...