साउदीमा आफुले काम गरेको तलब माग्दा एक वर्षदेखि जेलमा छन् बलबहादुर !
खकेन्द्र केसी | माघ १४, सल्यान । बिनाकारण सल्यानका एक व्यक्ती एक वर्षदेखि साउदीको जेलमा परेका छन् ।
रोजगारको सिलसिलामा २ बर्ष अघि साउदी अरब पुगेका सल्यान कुमाख गाउँपालिका वडा नम्बर...