शिल्पा भन्छिन् – ‘मेरो श्रीमानले मलाई मार्नुहुन्छ, सोचेको थिइन’, सम्बन्धविच्छेद हुने पक्का
असार ३१, काठमाडौँ | पछिल्लो समय अभिनेत्री शिल्पा पोखरेल र निर्माता छवि ओझाबीचको घर झगडाको बिषयले बजार तातेको छ । यसैमा मंगलबार शिल्पाले छविसंग सम्बन्ध बिच्छेद गर्न लागेको समाचारले नेपाली...