मनोरञ्जनका क्षेत्रमा काम गर्ने अधिकांश महिलालाई देखियो यस्तो समस्या
चैत १४, काठमाडौँ | मनोरञ्जनका क्षेत्रमा काम गर्ने अधिकांश महिलालाई पाठेघरको समस्या देखिने गरेको छ । चेतना अभिवृद्धि केन्द्र (क्याप नेपाल) ले तीन दिनसम्म नयाँ बसपार्क क्षेत्रका डान्स, रेन्टुराँ, होटलमा काम...